चीनले सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ताबारे संसदमा उठ्यो प्रश्न

२०८१ जेष्ठ २३, बुधबार
पढ्ने समय : < 1 मिनेट

 

जेठ २३
चीनले नेपाली सेनालाई दिएका मापदण्ड फेल गाडी दर्ता गर्ने व्यवस्था आर्थिक विधेयकमा राखिएको विषयमा संसदमा नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री वर्षमान पुनलाई सो विषयमा प्रश्न गरेका हुन्। ।
‘चीनले दिएका गाडी दर्ता गर्ने विषय कसरी करसम्बन्धी व्यवस्था भयो र किन आर्थिक ऐनमा समावेश गर्नुभयो ? त्यसको उत्तर चाहन्छु,’ थापाले अर्थमन्त्री पुनसँग प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय