चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

२०७९ आश्विन २५, मंगलवार
पढ्ने समय : < 1 मिनेट

असोज २५,

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता मंगलबार परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय