चीनकी याङ हुईयानलाई उछिन्दै भारतकी सावित्री बनिन् एसियाकी सबैभन्दा धनी महिला
साउन १६ चीनको घरबार कारोबारमा संकटले ‘कन्ट्री गार्डेन होल्डिङ्स’ को शेयरमा उलेख्य ह्रास आउँदा कम्पनीकी प्रमुख शेयरधनी याङ हुइयानको ‘एसियाको सबैभन्दा धनी महिला’को पदवी खोसिएको..

