चिनियाँ विदेश मन्त्रालयले ग¥यो परराष्ट्र मन्त्री खड्काको भ्रमणतालिका सार्वजनिक
साउन २०, परराष्ट्रमन्त्री नारायण खड्काले चीनको भ्रमण गर्ने कुरा बेइजिङले पुष्टि गरेको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले..

