मधेसका मुख्यमन्त्री र भारतीय प्रतिनिधिमण्डलबीच भेट, भूमिगत जल सम्बन्धी छलफल
साउन २९ मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको जल शक्ति मन्त्रालयको तीन सदस्यीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।बिहीबार भएको भेटमा भारतीय प्रतिनिधिमण्डलले मधेसमा विद्यमान खानेपानीको..

