भैरहवा विमानस्थल चलाउन हवाई मार्गबारे भारतसँग कुरा गर्न प्रधानमन्त्री बालेन लाइ वर्षमानको आग्रह
चैत २३ लुम्बिनी प्रदेशका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भैरहवा विमानस्थल सञ्चालनका लागि हवाई मार्गबारे भारतसँग कुराकानी गर्न आग्रह गरेका छन्। सोमबार प्रधानमन्त्री शाहले लुम्बिनी..

