लुम्बिनी प्रदेशलाइ देशकै विकास र समृद्धिको केन्द्र बनाउने काँग्रेस लुम्बिनी प्रदेशको घोषणा
कार्तिक १८, नेपाली काँग्रेस लुम्बिनी प्रदेशले कृषि,पर्यटन,उद्योग,व्यापार, उर्जा तथा सिचाइलाइ प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ । शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधार विकास गर्दै..

