नेपालमा हाइड्रो बनाइरहेको सतलजले भारतको महाराष्ट्रमा नवीकरणीय ऊर्जा आयोजना बनाउने
असार १ भारत सरकार स्वामित्वको सतलज विद्युत निगम (एसजेभीएन) ले ५००० मेगावाटको नवीकरणीय ऊर्जा आयोजना निर्माणका लागि महाराष्ट्र स्टेट पावर जेनेरेसन कम्पनीसँग द्धिपक्षीय सम्झौता (एमओयु)..

