भारतको प्रतिष्ठित आर्किटेक्ट तथा डिजाइन अवार्डबाट नेपाली कम्पनी लिभिङ थिङ्स डिजाइन सम्मानित
असार ५ भारतको प्रतिष्ठित आर्किटेक्ट तथा डिजाइन अवार्डबाट नेपाली कम्पनी लिभिङ थिङ्स डिजाइन प्रालि सम्मानित भएको छ। नेपालमा लामो समयदेखि इन्टेरियर डिजाइनिङमा सक्रिय लिभिङ थिङ्स..

