काठमाडौ को महाराजगञ्ज बाट २२ जना चिनियाँ नागरिक पक्राउ

२०७९ बैशाख १३, मंगलवार
पढ्ने समय : < 1 मिनेट

वैशाख १३
काठमाडौंको महाराजगञ्ज बाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अध्यागमन विभाग र उपत्यका अपराध अनुसन्धान कार्यालय को संयुक्त टोलीले उनीहरु लाइ पक्राउ गरेको अपराध अनुसन्धान कार्यालय का प्रमुख एसएसपी बसन्त कुँवरले जानकारी दिएका छन ।

उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ ।

उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिम को ठगीमा संलग्न भएको प्रहरीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय