माघ ४ ,
भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्दियासँग भेटेका छ्न्।
बुधबार भएको भेटवार्तामा दुई देशबीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको शर्माले टुईटमा उल्लेख गरेका छ्न्।






