नेपाली दूतावासले आयोजना गरेको तीज कार्यक्रममा भारतीय राज्यमन्त्री सहभागी

२०७९ भाद्र १५, बुधबार
पढ्ने समय : < 1 मिनेट

भदौ १५
नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री मीनाक्षी लेखी सहभागी भएकी छिन्।

दूतावासले बुधबार अपरान्ह आयोजना गरेको कार्यक्रममा लेखी अतिथीका रुपमा सहभागी भएकी हुन्।
कार्यक्रममा भारत का लागी नेपाली राजदूत शंकर शर्मा, नियोग उपप्रमुख राम प्रसाद सुवेदी, दूतावासका अधिकारी र भारतस्थित नेपाली समुदायको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय