नेपाल–भारतले लुम्बिनी र कुशीनगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने

२०७९ जेष्ठ ५, बिहीबार
पढ्ने समय : < 1 मिनेट

जेठ ५
नेपाल–भारतले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा र उनका समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदी बीच सो किसिमको सहमति भएसंगै दुवै देशले लुम्बिनी र कुशीनगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीबीच लुम्बिनीमा भएको वार्तामा सो सहमति भएको छ।
प्रधानमन्त्री मोदी २५६६ औ बुद्व जयन्तीको अवसरमा लुम्बिनी आउनु भएको थियो् । प्रधानमन्त्री मोदी लुम्बिनी मा आयोजित विभिन्न कार्यक्रम मा सहभागी हुनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय