दुई हजार विद्यार्थीलाई चिनियाँ झोला

२०८१ कार्तिक २८, बुधबार
पढ्ने समय : < 1 मिनेट

कार्तिक २८
राजधानी काठमाडौंको एउटा सामुदायिक विद्यालयका दुई हजार विद्यार्थीलाई चीन सरकारको तर्फबाट पठाइएका स्कूल ब्याग वितरण गरिएको छ ।
नेपाल–चीन कैलाश सांस्कृतिक प्रवर्धन तथा विकास संघमार्फत छिङहाई प्रान्तस्थित युशु तिब्बती स्वायत्त प्रिफेक्चर सरकारले उपलब्ध गराएको ती झोला जनकल्याण माध्यमिक विद्यालय,काठमाडौंका विद्यार्थीलाई प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय