जाजरकोटका भूकम्प प्रभावितलाई तिब्बत सरकारले दियो ५ करोड बराबरको सामाग्री

२०८१ जेष्ठ ३१, बिहीबार
पढ्ने समय : < 1 मिनेट

जेठ ३१
चीनको तिब्बत सरकारले जाजरकोटका भूकम्प प्रभावितलाई ५ करोड बराबरको सामाग्री सहयोग गरेका छन् ।
तिब्बत स्वायत्त क्षेत्रका कार्यकारी उपाध्यक्ष चन याङ्छीले तिब्बतस्थित नेपाली महावाणिज्यदूत नवराज ढकाललाई सहायतास्वरूप ती सामाग्री हस्तान्तरण गरेका हुन् । ल्हासाको नेपाली महावाणिज्यदूतावासमा आज एक कार्यक्रमबीच ती सामाग्री बुझेको ढकालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय