नेपालमा मदरसाको बढदो संख्या , एक चिन्ताजनक विषय

२०७९ माघ ८, आईतवार
पढ्ने समय : < 1 मिनेट

 

माघ ८

नेपालको विभिन्न जिल्लामा मुख्यत तराई – मधेशका अनेकौं स्थानहरुमा दिन दिनै बढदै गएको मदरसाको संख्याले एउटा् बिकराल रुप धारण गर्ने संभावना बोकेको देखिन्छ । कैयन सूचना र संचार माध्यमका समाचार अनुसार यी मदरसाहरु विभिन्न किसिमका गैर कानुनी क्रियाकलापहरुमा सलग्न भएका छ्न । नेपालमा मुस्लिम ÷ ईस्लाम आवादी बढाउनका अतिरिक्त धर्मातरण , आतंकी क्रियाकलाप हरुमा यिनिहरुको सलङ्नता पाईएको छ । यि मदरसाहरुलाई कहाँ बाट आर्थिक सहयोग प्राप्त भईरहेको छ् । यिनिहरुको दैनिक क्रियाकलापहरु के कस्ता छ्न भन्ने जस्ता , सवेदनशिल विषय प्रति सरकार जागरुक भएर कार्य गर्ने आवश्यकता देखिन्छ । नेपालको तराई जस्तो सानो भु–भागमा १ हजार ५ सय मदरसाहरुको संख्या र मस्जिदहरुको संख्यामा वृद्धि हुनु आफैंमा एउटा् अस्वभाविक बिषय हो । यि मदरसा र मस्जिदहरु वास्तवमा एउटा् शैक्षिक सस्था र धार्मिक सस्था नभई गैर कानुनी एवं आतंककारी क्रियाकलापहरुको तालिम केन्द्रका रूपमा संचालन भईरहेका छ्न । नेपाल जस्तो ब्यवहारिक हिन्दु राष्ट्रको छातीमा यति धेरै मुस्लिम सस्थाहरुको बिकास हुनु नेपालको धार्मिक संस्कृतिक पक्षको निम्ति अति नै नकारात्मक बिषय हो । नेपाल – भारत सिमा छेत्रका केही मुख्य स्थानहरूमा अस्वभाविक रूपमा यस्ता संस्थाको विकासको अवस्य पनि नेपाललाई समस्यामा पार्ने छ । त्यसैले समय रहदै यस्ता विषयहरुमा ध्यान पु¥याउन जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय