नेपाली कागे्रस का नेता गगन थापा अमेरिका तथा पश्चिमा समुह बाट परिचालित

२०७९ पुष ३, आईतवार
पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेस का नेता गगन थापा अनी राष्ट्रीय स्वतंन्त्र पार्टी अमेरिका एवं पश्चिम समूहबाट परिचालित हुन गए को दृष्टांतहरु व्यापक रूप में देखिन आएका छन। रवि लामिछाने नेतृत्व रास्वपाको चुनावी चिन्ह लिबर्टी सिंबल अफ फिलाडेल्फिया संग मेल खानू, उनको पूर्व अमेरिका बसोवास र अमेरिका संगको सांठगांठ आदिले उनको अमेरिका संगको संबंध स्पष्ट गरेको छ। यस अतिरिक्त गगन थापा र लामिछाने को चुनावी प्रचारमा सामाजिक संजाल मा ओइरिएको समर्थन एक किसिमले अमेरिका को मनोवैज्ञानिक युद्ध नै हो। स्रोतका अनुसार आस्ट्रेलिया, स्वीडेन र नर्वे लगायतका मुलुकहरुले पनि आफ्नो भूमिका खेलेको बुझिन आएको छ। नेपाल को निम्ति अति दुःखदाई विषय के हो भने, यस चुनावमा जतिपनि हिंदूवादी का नेताहरु थिए, तिनीहरूको पराजयले नेपाल को हिंदू विरासतमा ठूलो धक्का पुर्याएको छ। यि सबै सुनियोजित घटना हरु थिए। महेश बस्नेत जस्ता प्रभावशाली हिंदू समर्थक नेता को अमेरिका को प्रायोजनमा पराजय हुनु एउटा ठूलो विडंबना हो। रवि लामिछानेको रास्वपाको काठमांडौ ४ मा र विश्वप्रकाश को चुनावी क्षेत्र झापामा उम्मेदवारी नदिनु आफै एउटा ठूलो षड्यंन्त्र को प्रमाण हो। यति मात्र नभई गगन थापा अनी लामिछानेले लुंबिनी क्षेत्रमा नेपाली कांग्रेसको अधिकतम उम्मेदवारलाई हराउन यथासंभव प्रपंच रचे। यसो गरि यिनीहरु कांग्रेस अध्यक्ष शेर बहादुर देउबालाई संसदीय दल का प्रत्याशी÷नेताका रूप मा कमजोर बनाउन चाहने। गगन थापालाई नेपाल को प्रधानमंत्री नियुक्त गरी एमसीसी मार्फत नेपाललाई पूर्ण रूपमा कब्जामालिनी उद्देश्य सहितको ग्रांड डिजाइन अंतर्गत अमेरिका लगायत पश्चिमी राष्ट्रले नेपालमा खोलो सरह पैसा बगाईरहेको छ। नेपाल बाट हिंदू धर्म लाई ध्वस्त बनाई ईसाई धर्म प्रचारमा ल्याउन अमेरिका को अर्को उद्देश्य हो। यि सबै कार्यको निमित्त लामिछाने को प्रयोग भई रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय