चीन–भारत सहमति र एमसीसीको विरोधमा उत्रियो क्रान्तिकारी कम्युनिष्ट पार्टी

२०८१ माघ ६, आईतवार
पढ्ने समय : < 1 मिनेट

माघ ६

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध ¥याली निकालेको छ।
आइतबार शान्ति बाटिकामा निकालिएको ¥यालीमा लिम्पियाधुरामा भारत र चीन एक्लैले गरेको सहमति, अमेरिकी सहयोग परियोजना एमसीसी, संविधान संशोधन लगायतको विरोध गरिएको छ।
लिम्पियाधुरामा नेपाल, भारत र चीनको त्रिदेशीय समझदारी हुनुपर्ने माग गरिएको छ। त्यस्तै संविधान संशोधन नभइ खोरज गर्नुपर्ने माग उक्त पार्टीको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय