चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको संलग्नताबारे सांसद कोइरालाले मागिन् सरकारको धारणा
भदौ २१, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालय र सरकारले स्पष्ट पार्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको..

