नेपालको बिकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको छ ः मुख्यमन्त्री यादव
माघ १३ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आयोजित विशेष..

