अग्नी सापकोटा नेतृत्वमा माओवादी केन्द्रको टोली चीन जाँदै
वैशाख ३१, पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटा चीन भ्रमणमा जाँदैछन्। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा सापकोटाको नेतृत्वमा माओवादी केन्द्रका नेताहरुको टोली शुक्रबार चीन जान..

