भारतले नेपालको विराटनगर हुँदै बिहारको जोगबनीदेखि बंगालको न्यू माल जंक्शनसम्म रेलमार्ग तयार गर्ने योजना
साउन २ भारतले नेपालको विराटनगर हुँदै बिहारको जोगबनीदेखि बंगालको न्यू माल जंक्शनसम्म रेलमार्ग तयार गर्ने योजना अघि सारेको छ । उत्तरपूर्वलाई मुख्यभूमि जोड्ने सिलगढी कोरिडोर,..

