प्रधानमन्त्रीको भ्रमणमा चीनले राख्यो सुरक्षा गठबन्धन जीएसआईमा सामेल हुने प्रस्ताव, प्रचण्ड युटर्न हुँदा खैलाबैला
असोज २० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा बेइजिङले सुरक्षा गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेको खुलेको छ । उक्त प्रस्तावमा प्रचण्डले जनाएको कुटनीतिक समर्थनले अन्तर्राष्ट्रिय..

