राईजिङ्ग स्टार क्लब द्धारा तेक्वान्दो खेलाडी लाई बेल्ट वितरण

२०७९ कार्तिक ११, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भैरहवा कार्तिक ११
राईजिङ्ग स्टार क्लब ले एक कार्यक्रम का बिच तेक्वान्दो का खेलाडीहरु लाई भैरहवा मा बेल्ट वितरण गरेको छ।
क्लब का अध्यक्ष सजिव शर्मा रेग्मी को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा १५ जना खेलाडीहरु लाई बेल्ट वितरण गरिएको थियो। क्लब द्धारा परिक्षीत खेलाडीहरु बाट बेल्ट टेस्टमा बेल्ट प्रमोशन भएका खेलाडीहरु लाई बेल्ट वितरण गरिएको अध्यक्ष शर्मा ले बताउनु भयो । कार्यक्रम मा क्लब का उपाध्यक्ष समिर थापा, कोषाध्यक्ष पदम सुवेदी,सचिव राम प्रसाद कहार,सल्लाहाकार गोविन्द प्रसाद वस्याल, हरिराज विष्ट लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय