प्रधानमन्त्री ओली चीन जाने मिति तोकियो

२०८१ कार्तिक १४, बुधबार
पढ्ने समय : < 1 मिनेट

कात्तिक १४

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमण गर्ने मिति तोकिएको छ ।

मङ्सिर १७ देखि २० सम्म हुने यो यात्राका दौरान किमाथाँका,कोरोला,हिल्सा नाका सुचारु गर्ने,सन २०१७ मै हस्ताक्षर भएर पनि कार्यान्वयन रोकिएको बिआरआई परियोजना अघि बढाउने,बहुप्रतिक्षित सिगात्से–केरुङ्ग–काठमाण्डौ रेल्वेको कामलाई तदारुकता दिने,पोखरा एअरपोर्टको रिण मिनाहा लगायत बिषयमा केन्द्रित हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय