चिनियाँ दुष्प्रचारको सामना गर्दै नेपालमा एमसीसी अनुमोदन भयो ः प्रस्तावित अमेरिकी राजदूत थम्प्सन
असार ३१ नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको..

