श्रीलंकाको अर्थतन्त्र डुबाएर भागिरहेको चीन, संकटका बेला हारगुहार गर्दा पनि बेइजिङले दिएन साथ
साउन १ चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकालाई सहायता गर्न चीनले अस्वीकार गरेको छ । चर्को ब्याजदरमा ऋणको प्रलोभनमा पारेर बन्दरगाह नै कब्जा गरेको चीन अहिले..

