बेइजिङनिकट राष्ट्रपति बनाउन चिनियाँ राजदूतको दौडधुप, प्रचण्डलाई भेटेर दिए दबाब
फागुन ११ नेपालमा राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा चिनियाँ राजदूतको दौडधुप बढेको छ । विगतमा आफू निकट विद्या भण्डारीलाई दुई कार्यकाल राष्ट्रपति बनाएर रणनीतिक फाइदा लिएको..

