चिनियाँ राष्ट्रपतिका अर्का विश्वासपात्र पनि कारबाहीमा, रक्षामन्त्री ली साङफूलाई जिम्मेवारीबाट हटाइयो
कात्र्तिक ८ चीनका रक्षामन्त्री ली साङफूलाई जिम्मेवारीबाट हटाइएको छ। ग्लोबल टाइम्सका अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी चिनफिङले साङफूलाई रक्षा मन्त्रीसहित स्टेट काउन्सिलरको पदबाट हटाउने..

