पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन छिमेकी देशको सहयोग चाहिएको छ ः मन्त्री पाण्डे
भदौ २६ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको कुरामा..

