राखेप उपाध्यक्ष आचार्यद्वारा रंगशालाको निरीक्षण, बहुवर्षीय ठेक्का लगाउन पहल गर्ने प्रतिबद्धता
भैरहवा भदौ १८ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले रुपन्देहीको भैरहवामा निर्माणाधीन सिद्धार्थ क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बुधबार उपाध्यक्ष आचार्यसहितको टोलीले..

