भारतको सहयोगमा पद्मकन्या माबि डिल्लीबजारमा ३९ कोठे सुविधायुक्त भवन निर्माण
जेठ १५ भारत सरकारको कूल परियोजना लागत नेपाली ३.२३६ करोड रुपैया आर्थिक सहयोगमा काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको उद्घाटन..

