वाङ यीले ब्लिन्केन लाई भने ः अमेरिकाले चीनलाई दबाउने प्रयास छाडोस्
कात्तिक १५ , चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनलाई अमेरिकाले चीनलाई नियन्त्रण गर्ने तथा दबाउने प्रयास छाड्नुपर्ने बताएका छन्। पोलिट्ब्युरोमा बढुवा भएपछि वाङले..

