पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको कमजोरी लुकाउन शोकमै हतार हतार मन्त्रिपरिषद् विस्तार, चिनियाँहरुको यस्तो खेल
माघ ३ पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको कारण खुलिसकेको छैन । प्रारम्भिक कारणमा पोखरामा हालै सञ्चालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनाको कारण रहेको देखिएको छ..

