नारायणगढ–बुटवल सडक विस्तार फेरि सुस्तायो,चिनियाँ ठेकेदारले ४२ किमि सडक क्षेत्रमा दुई वटा डोजरबाट मात्रै काम
माघ ७, पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड फराकिलो पार्ने चिनियाँ ठेकेदारले नवलपरासी खण्डको ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट कछुवा गतिमा काम गरिरहेको छ..

