नारायणगढ–बुटवल सडकखण्डः रकम अभाव भन्दै चिनियाँ कम्पनीको आलटाल, कूटनीतिक दबाबले पनि भएन काम
जेठ ३० नारायणगढ–बुटवल सडक निर्माण कम्पनीले रकमको अभाव भएको भन्दै सडक कालोपत्रे गर्ने काम ठप्प पारेको छ । सडक निर्माणको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन..