अधिवक्ताको परीक्षामा बौद्ध विश्वविद्यालयका विद्यार्थी लुम्बिनी प्रथम, देशकै तृतीय
बुटवल मसिर ८ ३३औ अधिवक्ता तहको परीक्षामा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले उत्कृष्ट स्थान हासिल गरेका छन् । बार काउन्सिलले लिएको परीक्षामा विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा..

