१०० मेगावाटको तामाकोसी–५ निर्माण सुरु हुँदै, शुक्रबार १३ अर्बमा चिनियाँ कम्पनीसँग सम्झौता हुने
बैशाख २६ तामाकोसी–५ जलविद्युत् आयोजना निर्माण अघि बढाउन चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग ठेक्का सम्झौता हुने भएको छ । तामाकोसी जलविद्युत कम्पनी लिमिटेड..

