बुटवल–नारायणगढ सडक निर्माण ठप्प, आयोजना प्रमुखसँग स्पष्टीकरण सोधियो
साउन २१ बुटवल–नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु नगरेपछि जिल्ला प्रशासन कार्यालयले आयोजनाको जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधेको..

