चिनियाँ कम्पनीको लापरवाहीले नारायणगढ–बुटवल सडकको काम ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक थपियो म्याद
साउन १४ नारायणगढ–बुटवल सडक विस्तारमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलेले चरम लापरवाही गरेको छ। ६ वर्षमा ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।..

