नेपाल–चीन व्यापारः चिनियाँ पक्षले नाका नियन्त्रण गर्दा सामान आयातमा कमी
असार ७ चीनको वुहान सहरमा कोभिड–१९ सङ्क्रमण फैलिन थालेपछि सन् २०२० को सुरुतिरै त्यहाँ विभिन्न किसिमका प्रतिबन्धात्मक व्यवस्थाहरू लागु भए। अत्यन्त सङ्क्रामक कोभिड नियन्त्रणका लागि..

