भारतीय कम्पनीले काम अगाडि बढायो ,जयनगरदेखि बिजलपुरासम्म रेल सेवा विस्तार हुँदै
साउन ६ भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि..

