गगन थापाले देउवालाई भने : अदालतबारे मौन बसे कांग्रेसले मूल्य चुकाउनुपर्छ
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । आइतबार बसेको केन्द्रीय कार्यसमितिको..

