आफ्नो स्वार्थअनुसारका आयोजनामा जोड दिने तर न्यून लाभ देखिँदा सर्त तेस्र्याउने र काम रोक्ने चिनियाँ प्रवृत्ति
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गत बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलनका क्रममा चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीहरूले नेपालमा समस्या झेल्नुपरेको बताइन् । सरकार परिवर्तन..

