राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी पक्राउ का साथै चालक लाई दुर्व्यवहार गरेको भन्दै भारतमा तेलको ट्यांकर रोकियो
असोज १ सिलिगुडीबाट इन्धन बोकेर नेपाल प्रवेश गर्न लागेका करिब ४० वटा ट्यांकर प्रवेशमा भारतीय चालकहरुले अवरोध गरेका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीले गाडी..

