चीन सरकारलाई गण्डकीका मुख्यमन्त्रीको अनुरोध– विमानस्थलको ऋण अनुदानमा परिणत गरिदिनुस्
पुस १७, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन्। पोखरा..

