डोटीका भूकम्प पिडित लाई चिनियाँ संस्थाको सहयोगमा राहत सामाग्री वितरण

२०७९ मंसिर २०, मंगलवार
पढ्ने समय : < 1 मिनेट

मंसिर २०
ललितपुरमा रहेको गैरनाफामूलक संस्था ग्लोबल कर्पोरेसन फर डेभलपमेन्ट (जीसीडी)ले गत कात्तिकमा डोटीमा गएको भूकम्पका पीडितलाई राहत सामाग्री वितरण गरेको छ।

चार सय परिवारलाई राहत सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ। ती राहत सामाग्री चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले उपलब्ध गराएको हो। चाइना फाउन्डेसन बेइजिङमा रहेको गैरसरकारी दातृसंस्था हो।

राहत सामाग्रीमा ब्ल्यांकेट, पाल, गम्छा, आकस्मिक बक्स र केही स्टेसन आइटम तथा हाइजिन र स्वास्थ्य किटहरु रहेका छन्। सामाग्री डोटीमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय