असार १४
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का नेता प्रमोद न्यौपाने र मिलन पाण्डेसहितको टोली चीन गएको छ । …चाइना–नेपाल युथ फोरमÚ मा सहभागी हुन उनीहरु आज छङ्तुतर्फ प्रस्थान गरेका हुन् । फोरम सिचुआन प्रान्तमा हुँदैछ । टोलीमा करिब एक दर्जनको सहभागिता रहेको छ । टोलीमा केही पत्रकार पनि सँलग्न छन् ।






